Y

YouLibs

Remove Touch Overlay

सरकार चलाउन नसक्ने एमालेले क्षमा नमागी भोट माग्ने अधिकार छैन :गगन थापा || Gagan Thapa || Kp Oli ||

Duration: 51:13Views: 1.3KLikes: 38Date Created: May, 2022

Channel: Canada Nepal

Category: News & Politics

Tags: newskp oligagan thapa latest speechpoliticsgagan thapa latestgagan thapa vs kp oligagan thapa latest speech todayentertainmentgagan thapa speechcanadanepalgagan thapa livegagan thapa talkshowcaanadanepalmediagagan thapa today speechgagan thapa latest interviewgagan thapa most viewedसरकार चलाउन नसक्ने एमालेले क्षमा नमागी भोट माग्ने अधिकार छैन :गगन थापाgossipsgagan thapagagan vs kp olinepalgagan thapa interviewgagan thapa last speech mcc

Description: सरकार चलाउन नसक्ने एमालेले क्षमा नमागी भोट माग्ने अधिकार छैन :गगन थापा || Gagan Thapa || Kp Oli || नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेसको जित आवश्यक रहेको जिकिर गर्नुभएको छ । शुक्रबार काठमाडौंमा प्रजातान्त्रिक विचार समाजले आयोजना गरेको ‘स्थानीय तह निर्वाचन–२०७९ नेपाली कांग्रेसको सङ्कल्पः प्रस्ताव र बहस’ विषयक कार्यक्रममा थापाले संविधानले सुनिश्चित गरेका मौलिक अधिकारको व्यावहारिक कार्यान्वयनसँगै विधिको शासन स्थापित गरी स्रोतसाधनको भरपुर सदुपयोग गरेर जनतालाई अनुभूत हुने गरी सेवा दिन कांग्रेसले नेतृत्व गर्नुपर्ने बताउनुभएको हो । थापाले कांग्रेसले जितेमा अबको पाँच वर्ष बितेको पाँच वर्षको जस्तो निराशाजनक परिस्थिति नहुने बताउनुभयो । उहाँले अबको दशक रोजगारीको दशक हुने र प्रत्येक वर्ष पाँच लाख रोजगारी सिर्जना हुने गरी कृषि, पर्यटन, ऊर्जा आदि उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरेर अघि बढ्ने मार्गचित्रसहित कांग्रेसले सङ्कल्प लिएको बताउनुभयो । उहाले यसअघि पाँच बर्षको अवधिमा भएका कामहरुको बारेमा जनतालाई जानकारी गराउनुपर्ने भएपनि कसैले पनि यसलाई ध्यान दिन नसकेको उल्लेख गर्नुभयो ।कार्यक्रममा प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा केदारनरसिंह केसीले स्थानीय तह निर्वाचनको सङ्कल्प प्रस्ताव पार्टीको मार्गदर्शक भएको भन्दै यसको भरपुर उपयोग गर्नुपर्ने धारणा राख्नुभयो । visit us: canadanepal.com Canada Nepal Youtube Channel is owned by Pathibhara News Network Pvt Ltd which is a registered company in Nepal. Ph: 01-4102713 Email: canadanepaltv@gmail.com Embedding on websites are allowed. Pathibhara News Network Pvt Ltd. © All Rights Reserved. #Canada_Nepal #Gagan_Thapa #Kp_oli

Swipe Gestures On Overlay